प्राकृतिक श्रोतको व्यवस्थापन र दिगो विकासमा लैङ्गिक समावेशीकरणका सफल अभ्यासहरु, सुदूरपश्चिम प्रदेश, नेपाल

Posted on March, 08 2021

अन्तर्राष्ट्रिय महिला दिवसकै सन्दर्भमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको कैलाश पवित्र भू–परिधि संरक्षण तथा विकास पहल, डब्लु.डब्लु.एफ नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, र हिमवन्ती नेपालको पहलमा लैंगिक समानता, महिला सशक्तीकरण र समावेशी विकासकालागि सुदूरपश्चिम प्रदेशमा गरिएका उदाहरणीय प्रयासहरु यस पुस्तिकामा समावेश गरिएको छ । प्राकृतिक श्रोत साधनको संरक्षण तथा दिगो व्यवस्थापनामा महिलाको सशक्त र अर्थपूर्ण सहभागिताले सुदूरपश्चिम प्रदेशमा उल्लेखनीय नतिजाहरु प्राप्त भएकाछन् ।
प्राकृतिक श्रोतको व्यवस्थापन र दिगो विकासमा लैङ्गिक समावेशीकरणका सफल अभ्यासहरु, सुदूरपश्चिम प्रदेश, नेपाल
© WWF Nepal